ABOUT US



C.B. Computer Institute & Technology घोराही, दाङ, नेपालको  कम्प्युटर प्रशिक्षण दिने संस्थामा एक हो । यसले अनुभवी प्रिशक्षकद्वारा व्यावसायिक Computer शिक्षा प्रदान गर्दै आइरहेको छ । अत्याधुनिक सुविधा सम्पन्न यस ट्रेनिङ सेन्टरमा लोडसेडिङको समयमा Inverter को व्यवस्था गरिएको छ । यहाँ Cyber पनि सञ्‍चालनमा छ । आजभालिको समयमा नभइनहुने इन्टरनेट सेवा पनि यस सेन्टरमा उपलब्ध छ । खुला भेन्टिलेसन युक्त कम्प्युटर ल्याब, थेउरी क्लासका साथै प्रत्येक विद्यार्थीहरूको लागि उपयुक्त वातावरण छ ।

        नेपाल सरकारका विभिन्न कार्यालयहरूमा दर्ता भई वैधानिक रूपमा सञ्‍चालन भएको C.B. Computer Institute & Technology ले Computer Basic, ग्राफिक्स डिजाइनिङ्, वेब डिजाइनिङ्, अकाउन्टिङ्, भिडियो Mixing, Computer Sale & Repair तथा नेटवर्किङ जस्ता विषयमा पूर्ण तरिकाले व्यावसायिक प्रशिक्षण प्रदान गर्दै अ‍ाएकाे छ । 
        याे Computer Institute को उद्देश्य विशेष गरी कम्प्युटरमा प्रयाेग हुने विभिन्न Software काे प्रयाेग र Computer मर्मत गर्ने कार्यमा दक्ष बनाई  विभिन्न संगठनात्‍मक वातावरण र वास्तविक जीवनमा आइपर्ने समस्याको समाधान गर्नका लागि प्रभावकारी सूचना प्रणालीको  विकास  गर्न दक्ष जनशक्ति उत्पादन गर्ने हो ।


प्राेप्राइटर
शिवकुमार भण्डारी

No comments:

Post a Comment